तेन्जिङ शेर्पा दोलखा, जेठ २३, २०८३ — दोलखाको बैतेश्वर गाउँपालिका–३, खावा स्थित नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संस्थाको झण्डा शिखरसम्म पुर्याउने आफ्ना सदस्य ङवाङ नाम्गेल शेर्पा लाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। संस्थाको आयोजनामा सम्पन्न सम्मान तथा बधाई कार्यक्रममा संस्थाका अध्यक्ष तेम्बा शेर्पा …
Continue reading “सगरमाथा आरोही ङवाङ नाम्गेल शेर्पालाई नव जनउत्थान साकोस द्वारा सम्मान”