पुष्कर अधिकारीदाेलखा/ दाेलखाकाे बैतेश्वोर गाउँ पालिका वाड नं ३ मिर्गे लहरेमानेमा अबस्थित किसान सचेतन बचत तथा ऋण सहकारी संस्था लि काे २०औं वार्षिक साधारण सभा...
चरिकोट/दोलखामा खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको...
पुष्कर अधिकारीवैतेश्वर/दोलखाको वैतेश्वर गाउँपालिका-३ मिर्गे पाइलेमा अवस्थित इश्वरभुमी बचत तथा ऋण सहकारी संस्थाको ९औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुबास बस्नेतको अध्यक्षयता...
नवीनकुमार खतिवडा दोलखा,खावा/दोलखा वैतेश्वर गाउँपालिका वडा नम्बर-३ मिर्गे खावामा रहेको नव जनउत्थान साकोसको आ.व.२०८०/८१ को असार मसान्तसम्मको कुल पुँजी १९ करोड ८२ लाख ९७ हजार...