वैतेश्वरको उपाध्यक्षमा कल्याणको उम्मेद्बारी यस्तो छ राजनैतिक यात्रा
मैनापोखरी/आसन्न स्थानिय निर्वाचनको लागि बैतेश्वर गाउँपालिका को उपाध्यक्षमा कल्याण दाहाल ले उम्मेद्वारी दर्ता गराएका छन । २०५८ सालमा स्कुले विद्यार्थी जीवनमा सङ्गठित हुदै राजनैतिक जीवनको...
