फ्रेण्डसिप खबर
गृह पृष्ठ देश धर्म र संस्कृति पर्यटन बागमती प्रदेश समाचार

सगरमाथामा फहरियो हिले शेर्पा समाजको झण्डा

केदार दहाल

हिले निगाले शेर्पा समाज सेवाकेन्द्र जिरी नगरपालिका वडा नं ७ काे झण्डा विश्वकाे सर्वाेच्च शिखर सगमाथाकाे टुप्पाेमा फहराएकाे छ ।

दोलखा जिल्ला जिरी नगरपालिका वडा न.७ निवासी ङवाङ नामगेल शेर्पा ले मिति २०८३/०२/०७ गते अर्थात सन 2026/05/21का दिन दिउँसो १२:२० को समयमा सफल आराेहण गरेसँगै समाजकाे झण्डा फहराएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

माघ ९ देखि प्रशासनको सेवा प्रवाहमा आलोपालो,समय तालिका सहित

Friendship Khabar

जिरी निगालेका शेर्पाले चढे सगरमाथा

Kedar Dahal

पृथ्वी जयन्तीको अवसरमा राप्रपा दोलखा द्वारा चियापान

Friendship Khabar