फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति स्थानीय समाचार

नेकपा एस बुलुङको अधिवेशन

दोलखा /नेकपा एकीकृत समाजबादी बुलुङको अध्यक्षमा नोक बहादुर खड्का चयन भएका छ्न।

बिगु गाउँपालिका वडा नं ३ बुलुङमा शुक्रबार भएको अधिवेशन ले नोक बहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला ईन्चार्ज शिब भण्डारी, विशेष अतिथि केन्द्रिय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ( समाजवादी ) का केन्द्रिय अध्यक्ष पासाङ शेर्पा,अतिथिहरु जिल्ला कमिटी अध्यक्ष भिम दाहाल, बागमती प्रदेश संम्पर्क कमिटी सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ( समाजवादी ) केन्द्रिय सदस्य पेम साङबो शेर्पा, अनेरास्ववियु दोलखा का अध्यक्ष पुष्पक केसि,अनेमसंघ दोलखाकि सचिव जतना खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

पूर्वमन्त्री सँग रोचक प्रतिष्पर्धा गर्दै अर्जुन राई, पाउँलान त सफलता ?

Friendship Khabar

शिक्षकलाई निजामती सरह सेवासुविधा दिइने: शिक्षामन्त्री देवेन्द्र पौडेल

Kedar Dahal

नव जनउत्थान साकोषको कुल पुजी १८ करोड

Friendship Khabar